अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ११, २०७८
|
|
३४ पटक हेरिएको
Shares
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 

सारांश

  •     सम्पन्न सम्मेलनले भरत पण्डितकाको अध्यक्षतामा ३१ सदस्यीय हनुमाननगर कंकालिनी नगरपालीकाका स्तरीय समिति गठन भएको छ ।
  •     समितिको उपाध्यक्षमा समरत कुमार मण्डल, सचिबमा प्रभात मेहता, सहसचिवमा शिव प्रकाश मण्डल, कोषाध्यक्षमा रुवी कुमारी साह चयन भएका छन् ।
  •       गठित समितिको सदस्यहरुमा संतोष मेहता, राजेश मण्डल, विजय राम, उमेश पण्डित, प्रह्लाद मण्डल, मिथिलेश मण्डल, राज कुमार मण्डल, मनिस मण्डल, धिरज मण्डल, रोहित मण्डल, रामप्रवेश मण्डल, निरज पण्डित, विजय गोस्वामी, देव साह, अजय साह, सुभाष साह, महेश मण्डल, कृष्णा खडका, सुरज पण्डित, नन्दन खडका  लगायतका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रथम अखिल (क्रान्तिकारी) को सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।  
    सम्पन्न सम्मेलनले भरत पण्डितकाको अध्यक्षतामा ३१ सदस्यीय हनुमाननगर कंकालिनी नगरपालीकाका स्तरीय समिति गठन भएको छ ।
    समितिको उपाध्यक्षमा समरत कुमार मण्डल, सचिबमा प्रभात मेहता, सहसचिवमा शिव प्रकाश मण्डल, कोषाध्यक्षमा रुवी कुमारी साह चयन भएका छन् । 
    गठित समितिको सदस्यहरुमा संतोष मेहता, राजेश मण्डल, विजय राम, उमेश पण्डित, प्रह्लाद मण्डल, मिथिलेश मण्डल, राज कुमार मण्डल, मनिस मण्डल, धिरज मण्डल, रोहित मण्डल, रामप्रवेश मण्डल, निरज पण्डित, विजय गोस्वामी, देव साह, अजय साह, सुभाष साह, महेश मण्डल, कृष्णा खडका, सुरज पण्डित, नन्दन खडका  लगायतका छन् ।
    भरत पण्डितको अध्यक्षतामा तथा अखिल (क्रान्तिकारी) बागमती प्रदेश सह–संयोजक प्रदिप अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा जिल्ला सम्वन्य समितीका सदस्य बशन्त मण्डल, राहुल मण्डल, शिवराम साह, अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रंजित मण्डल लगायतका नेताहरूले नवगठित कमिटीलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण