कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता

राजविराज राजविराज
|
शनिबार, भाद्र १२, २०७८
|
|
२५ पटक हेरिएको
Shares
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता

सारांश

  •     अदालतकै आदेशको आधारमा सप्तरी प्रहरीले अहिले वडा सचिव विनोद ठाकुरलाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
  •       आर्थिक वर्ष २०७४÷७५ देखि नै उक्त वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् ।
  • यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ ।

    राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा एक करोड बढी रकमको अनियमितता भएको छ । 
    सो नगरपालिका २ भुतहीका कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा उक्त शिर्षकमा किर्ते गरी १ करोड १२ लाख ३२ हजार रुपैयाँको अनियमितता भएको हो । 
    कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा मृत्यु भएका र वडाका ब्यक्ति नै नभएकाको नागरिकतामा उमेर समेत परिवर्तन गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी अनियमितता भएको हो । सो विषयमा स्थानीयले उच्च अदालतको राजविराज इजलासमा मुद्दा हालेपछि यो तथ्य खुलेको हो । 
    अदालतकै आदेशको आधारमा सप्तरी प्रहरीले अहिले वडा सचिव विनोद ठाकुरलाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    आर्थिक वर्ष २०७४÷७५ देखि नै उक्त वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् । यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ । 
    किर्ते गरी सामाजिक सुरक्षा भत्ता अनियमिततामा वडा सचिवसँगै खरिदार जगदिश यादव, वडा अध्यक्ष रहमान मियाँ र वडा सदस्य बेचन यादवकोसमेत संलग्नता रहेको पाईएको छ । 
    यता वडा अध्यक्ष, सदस्य र खरिदार फरार रहेको जनाउँदै प्रहरीले फरार भएकाहरुको खोजी भईरहेको जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
आगलागीमा पाँच घर नष्ट
आगलागीमा पाँच घर नष्ट
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
डा. केसीको समर्थनमा  चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह