लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन

राजविराज राजविराज
|
सोमबार, भाद्र १४, २०७८
|
|
३९ पटक हेरिएको
Shares
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन

सारांश

  •     राष्ट्रियसभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य शेखर कुमार सिँह तथा संघिय सांसद तथा कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले संयुक्त रुपमा राजबिराज वडा नं.
  • ३ स्थित कार्यालयको उद्घाटनसँगै झन्डोत्तोलन गरेका हुन् ।
  •       सो अवसरमा राष्ट्रियसभा सदस्य शेखर कुमार सिँहले लोसपाले उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको उत्थान र विभेद उन्मुक्तिको अभियानमा कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलि नभई एकजुट हुन अपिल गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौं । 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीको सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको छ । कार्यालय उदघाटनसँगै पार्टीको झन्डोत्तोलन पनि गरिएको छ ।
    राष्ट्रियसभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य शेखर कुमार सिँह तथा संघिय सांसद तथा कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले संयुक्त रुपमा राजबिराज वडा नं. ३ स्थित कार्यालयको उद्घाटनसँगै झन्डोत्तोलन गरेका हुन् । 
    सो अवसरमा राष्ट्रियसभा सदस्य शेखर कुमार सिँहले लोसपाले उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको उत्थान र विभेद उन्मुक्तिको अभियानमा कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलि नभई एकजुट हुन अपिल गरेका छन् । 
    कार्यक्रममा संघिय सांसद तथा अर्का कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीले आदर्श र मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, सिल्पी (दलित) खस लगायत सबै वर्गको उत्थान र विभेद उन्मुक्तिको अभियानमा लाग्न आग्रह गरे ।
    सांसद चौधरीले लोसपा पार्टी बिराएका नेता तथा कार्यकर्तालाई प्रलोभनमा नपरी पार्टीमा फर्कन आग्रह पनि गरे ।
    राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यपूर्ण प्रतिबद्धता संगै लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण, सम्मानित, उत्पीडित सबै क्षेत्र र वर्गको राज्य व्यवस्था प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
    कार्यक्रममा लोसपाका नेता तथा जिसस प्रमुख प्रभाकर यादब, लोसपा नेता जयप्रकाश ठाकुर, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, पार्टी नेता दिनेश यादब, गजेन्द्र कुमार मण्डल, सुनिल झा, अमरनाथ मण्डल, रामप्रित यादब, रूपनी गाउँपालिका वडा नं. १ अध्यक्ष पिताम्वर यादब, दिपेन्द्र चौधरी, जागेश्वर राय, जिसस सदस्य लक्ष्मी साफी, युवा नेता रमानन्द यादब, बिद्यानन्द चौधरी, सफिद मन्सुरी लगायतले पार्टीको अभियानसँगै सफलता र प्रगतिशील अभियानका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
सय कार्टुन बढी मदिरा बरामद
सय कार्टुन बढी मदिरा बरामद
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह