खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित

राजविराज राजविराज
|
मंगलबार, पौष २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित

सारांश

  •     पुस १४ गते सम्पन्न उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हरेराम यादव तथा कोषाध्यक्ष उमाशंकर देव र सदस्य दिनेश प्रसाद सिंहलाई सम्मान गरिएको हो ।
  •       सम्मानित मध्येका हरेराम पूर्व कराँते खेलाडी तथा कराँते महासंघ सप्तरीको वर्तमान अध्यक्ष समेत हुन् ।
  • यस्तै कोषाध्यक्ष पदमा निर्वाचित उमाशंकर देव ब्याटमिन्टम खेलाडी तथा सदस्य पदमा निर्वाचित दिनेश प्रसाद सिंह जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष हुन् ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    खेलकुद क्षेत्रमा योगदान दिएका तीन जना कानुन व्यवसायीलाई मंगलबार जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ ।
    पुस १४ गते सम्पन्न उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हरेराम यादव तथा कोषाध्यक्ष उमाशंकर देव र सदस्य दिनेश प्रसाद सिंहलाई सम्मान गरिएको हो । 
    सम्मानित मध्येका हरेराम पूर्व कराँते खेलाडी तथा कराँते महासंघ सप्तरीको वर्तमान अध्यक्ष समेत हुन् । यस्तै कोषाध्यक्ष पदमा निर्वाचित उमाशंकर देव ब्याटमिन्टम खेलाडी तथा सदस्य पदमा निर्वाचित दिनेश प्रसाद सिंह जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष हुन् । 
    उनीहरुलाई जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र तथा दोसल्लाबाट सम्मान गरे । सम्मान ग्रहण गर्दै अध्यक्ष हरेराम यादवले स्वस्थ रहनुका साथै अनुशासनको मामिलामा खेलकुदले ठुलो सहयोग पु¥याउने भन्दै आफु कानुन व्यवसायी रहदा रहदै पनि जिल्लामा खेलकुदको विकासका लागी समेत उत्तिकै सकृय रहने प्रतिबद्धता जनाए । 
    सो अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख भुजेलका साथै मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष एवं कराँते प्रशिक्षक उमेश गुरुङ, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, जिल्ला पुृmटवल संघका महासचिव रमेश श्रेष्ठ लगायतले बधाई तथा शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु