काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने

सारांश

  •     राजविराजमा बुधबार सम्पन्न पार्टीको अनौपचारिक बैठकले जिल्ला सभापति यादवलाई प्रदेशको सभापति बनाउन उपस्थित नेता कार्यकर्ताहरुले जोड् दिएका हुन् ।
  •       केन्द्रीय समितिमा पनि जिल्ला सभापति यादवलाई प्रदेश सभापति बनाउन छलफल चलाइने क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए ।
  •       सो बैकठमा पार्टी नेता एवं अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, क्षेत्रिय सभापति किरण भगत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवलाई प्रदेश २ को सभापति बनाउन जिल्लाका नेता कार्यकर्ताहरुले जोड दिएका छन् । 
    राजविराजमा बुधबार सम्पन्न पार्टीको अनौपचारिक बैठकले जिल्ला सभापति यादवलाई प्रदेशको सभापति बनाउन उपस्थित नेता कार्यकर्ताहरुले जोड् दिएका हुन् । 
    केन्द्रीय समितिमा पनि जिल्ला सभापति यादवलाई प्रदेश सभापति बनाउन छलफल चलाइने क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए । 
    सो बैकठमा पार्टी नेता एवं अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, क्षेत्रिय सभापति किरण भगत लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 
    मुलुक संघीय प्रणालीमा गएपछि राजनीतिक दलहरुले पनि प्रदेश समिति बनाउन थालेपछि काँग्रेसले पनि सो कदम चालेको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने