दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति

सारांश

  •     वडा नं.
  • ४ डाढाको मुसहरी टोलमा दौनी गर्न राखिएको धानमा आगलागी हुँदा एक लाख ३७ हजार मुल्य बराबरको धान जलेर नष्ट भएको हो ।
  •       स्थानीय ६० वर्षीया रविया सदाको करिब एक विगहा खेतबाट काटिएको धान दौनी गर्न घरछेउमै जम्मा गरी राखिएको अवस्थामा बिहीबार राती अचानक आगलागी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    सप्तरीको महादेवा गाउँपालिकामा बिहीबार राती दौनी गर्न राखिएको धानमा अचानक आगलागि हुँदा ठूलो क्षति भएको छ । 
    वडा नं. ४ डाढाको मुसहरी टोलमा दौनी गर्न राखिएको धानमा आगलागी हुँदा एक लाख ३७ हजार मुल्य बराबरको धान जलेर नष्ट भएको हो । 
    स्थानीय ६० वर्षीया रविया सदाको करिब एक विगहा खेतबाट काटिएको धान दौनी गर्न घरछेउमै जम्मा गरी राखिएको अवस्थामा बिहीबार राती अचानक आगलागी भएको हो ।
    राती १२ः३० सुरु भएको आगलागी स्थानीयवासीको सहयोगमा दुई घण्टाको प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र अन्य कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले आगलागीको कारण खुल्न नसकेको र त्यस बारे थप अनुसन्धान भइरहेको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते 
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते