चन्दनकुमार यादव
राजविराज, २४ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरमा पहिलो पटक बत्ती बलेपछि स्थानियहरू हर्षित भएका छन् ।
एक कार्यक्रम बिच छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रूपमा ‘स्विच अन’ गरेर सो क्षेत्रमा बिजुलीबत्ति बलेको थियो ।
छिन्नमस्ता गाउपालीकाको आर्थिक वर्ष २०७४÷७५ मा १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाख रुपैयाँको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सदरमुकाम राजबिराजदेखि दक्षिण १५ किलोको दुरीमा रहेको मोहनपुरमा ३ सय घरधुरीको लागि बिजुलीबत्ति पुगेको थिएन । गाउँपालिका सहयोग र नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजको समन्वयमा १ केभि ट्रान्सफर्मर जडान गरिएको स्थानिय युवा नेता रबिन्द्र मण्डलले जानकारी दिए ।
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित
सारांश
- एक कार्यक्रम बिच छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रूपमा ‘स्विच अन’ गरेर सो क्षेत्रमा बिजुलीबत्ति बलेको थियो ।
- छिन्नमस्ता गाउपालीकाको आर्थिक वर्ष २०७४÷७५ मा १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाख रुपैयाँको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
- सदरमुकाम राजबिराजदेखि दक्षिण १५ किलोको दुरीमा रहेको मोहनपुरमा ३ सय घरधुरीको लागि बिजुलीबत्ति पुगेको थिएन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया