जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 

राजविराज राजविराज
|
बुधबार, जेठ २१, २०७७
|
|
२४ पटक हेरिएको
Shares
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 

सारांश

  • दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
  •       यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो.
  • दिलसाद, मो.

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् । 
दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् । 
    यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गर्न सुरु गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो