दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
अगामी चैत १७ देखि मुलुकभर संचालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सप्तरीबाट ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाईका निमित्त प्रमुख राजदेव यादवले यसका लागी जिल्लाभर ३६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीको अन्तिम टुङ्गो बुधवार सम्म लगाई सक्ने जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परिक्षा समन्वय समितीले परिक्षाको तयारीका लागी विभिन्न गतिविधी अघि बढाएको तथा परिक्षालाई मर्यादित बनाउन आवश्यक सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
सारांश
- शिक्षा विकास तथा समन्वय एकाईका निमित्त प्रमुख राजदेव यादवले यसका लागी जिल्लाभर ३६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीको अन्तिम टुङ्गो बुधवार सम्म लगाई सक्ने जानकारी दिएका छन् ।
- प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परिक्षा समन्वय समितीले परिक्षाको तयारीका लागी विभिन्न गतिविधी अघि बढाएको तथा परिक्षालाई मर्यादित बनाउन आवश्यक सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया