दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टी सप्तरीले पूर्वघोषित साताव्यापी आन्दोलनका क्रममा सोमबार राजविराजमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको सिटि जुलुस नगर क्षेत्र परिक्रमा पश्चात् स्थानीय शिव मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।
आयोजित कोणसभामा वक्ताहरुले मुद्दा चलाइएका सम्पूर्ण नेता/कार्यकर्ताहरुलाई अविलम्ब नि:शर्त रिहाई गर्न माग गर्दै रिहा नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित कार्यालय प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा गरे साताव्यापी आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
रिहाईको माग गर्दै जनमत पार्टीद्वारा सिटी जुलुस
सारांश
- राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको सिटि जुलुस नगर क्षेत्र परिक्रमा पश्चात् स्थानीय शिव मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।
- आयोजित कोणसभामा वक्ताहरुले मुद्दा चलाइएका सम्पूर्ण नेता/कार्यकर्ताहरुलाई अविलम्ब नि:शर्त रिहाई गर्न माग गर्दै रिहा नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
- गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित कार्यालय प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा गरे साताव्यापी आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया