राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
बुधबार, मंसिर १५, २०७८
|
|
३६ पटक हेरिएको
Shares
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न

सारांश

  •     विहान ६ बजे राजविराज जेसीज भवनदेखि राज रङ्गशाला, जिल्ला प्रशासन कार्यालयहुँदै भगवती मन्दिरको प्राङ्गणसम्मको फोहोर प्लास्टिक बोतल सङ्कलन गरि राजविराज नगरपालिकाको सरसफाई गरि दललाई बुझाएको छ ।
  •       राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडले अध्यक्षतमा आयोजित कार्यक्रममा उज्ज्वल काबराले संयोजन गरेका थिए ।
  •       अमेरिका, युरोपका शहरहरू लगायत विकसित मुलुकहरूमा विहानको समयमा जगिङ्ग गर्दा गर्दै वरपर रहेका फोहोर प्लास्टिक र प्लास्टिकजन्य वस्तु संकलन गरि व्यवस्थापन गर्नुलाई प्लोगिङ्ग भनिन्छ ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    राजविराज जेसीजद्वारा संचालित जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन बुधबार प्लोगिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । 
    विहान ६ बजे राजविराज जेसीज भवनदेखि राज रङ्गशाला, जिल्ला प्रशासन कार्यालयहुँदै भगवती मन्दिरको प्राङ्गणसम्मको फोहोर प्लास्टिक बोतल सङ्कलन गरि राजविराज नगरपालिकाको सरसफाई गरि दललाई बुझाएको छ । 
    राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडले अध्यक्षतमा आयोजित कार्यक्रममा उज्ज्वल काबराले संयोजन गरेका थिए । 
    अमेरिका, युरोपका शहरहरू लगायत विकसित मुलुकहरूमा विहानको समयमा जगिङ्ग गर्दा गर्दै वरपर रहेका फोहोर प्लास्टिक र प्लास्टिकजन्य वस्तु संकलन गरि व्यवस्थापन गर्नुलाई प्लोगिङ्ग भनिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी