वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     उचित व्यवस्थापन गर्न नसक्दा २०७५ साल माघ ६ गते ल्याएर राखिएको उक्त शवका कारण अस्पतालमा दुर्गन्ध फैलिएको हो ।
  •       शम्भुनाथ नगरपालिका वाड नं.
  • २ स्थित खैरबोना सामुदायिक वनजंगलमा वेवारिसे अवस्थामा फेला परेको मधेशी मूलका अन्दाजी ५० वर्षिय पुरुषको मृत शरीर पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा पु¥याइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा विगत एघार दिनदेखि राखिएको बेवारिशे शवका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
    उचित व्यवस्थापन गर्न नसक्दा २०७५ साल माघ ६ गते ल्याएर राखिएको उक्त शवका कारण अस्पतालमा दुर्गन्ध फैलिएको हो ।  
    शम्भुनाथ नगरपालिका वाड नं. २ स्थित खैरबोना सामुदायिक वनजंगलमा वेवारिसे अवस्थामा फेला परेको मधेशी मूलका अन्दाजी ५० वर्षिय पुरुषको मृत शरीर पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा पु¥याइएको थियो । सोही दिन शवको पोष्टमार्टम गरिएपनि शवको सनाखत हुन नसकेको र कोही आफन्त पनि सम्पर्कमा न आएको अस्पतालमा डयूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए ।
    शवगृहबाट निस्केको दुर्गन्धले विरामी र कुरुवा मात्र नभई त्यहाँ कार्यरत चिकित्सक र कर्मचारी पनि चिन्तित छन् । अहेव जयकृष्ण गुरमैताले बेवारिसे शव व्यवस्थापनका लागि सम्बद्ध निकायमा जानकारी गराई सकिएको बताए । 
    यता अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले कोही आफन्त आउला भन्ने आशमा शव राखिएकोले ढिलाई भएको भन्दै शवको उचित व्यवस्थापनका लागि आफुले यथाशीघ्र पहल गर्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला