स्व. नेता सिंह र रायको शालिक अनावरण

राजविराज राजविराज
|
आइतबार, चैत्र २७, २०७८
|
|
३६ पटक हेरिएको
Shares
स्व. नेता सिंह र रायको शालिक अनावरण

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ४ कोइलाडीस्थित गजेन्द्र नारायण सिंह हटिया (जिरिया हटिया) मा स्व.
  • सिंहको शालिक राष्ट्रियसभा सदस्य शेखरप्रसाद सिंहले अनावरण गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    रामनवमीको अवसर पारेर नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंह तथा सोही पार्टीका संस्थापक नेता स्व. धर्मनारायण रायको शालिक छुट्टाछुट्टै स्थानमा आइतबार अनावरण गरिएको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित गजेन्द्र नारायण सिंह हटिया (जिरिया हटिया) मा स्व. सिंहको शालिक राष्ट्रियसभा सदस्य शेखरप्रसाद सिंहले अनावरण गरेका छन् । 

    यस्तै सोही गाउँपालिका वडा नं. ५ बनरझुलामा स्व. धर्मनारायण रायको शालिक पनि राष्ट्रिय सभा सदस्य सिंहले अनावरण गरे । 
    स्व. रायको घर अगाडी नै शालिक निर्माण गरि अनावरण गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । 
    नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष समेत भएका राय को. बरसाइनका पुर्वप्रधानपञ्च पनि बनेका थिए । 
    रायको गत वर्ष कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको योगदान र संघर्षलाई स्मरण गर्दै शालिक निर्माण गरिएको हो । 
    मधेश प्रदेसका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले गत चैत ११ गते स्व. रायको नाममा स्वागत द्वार निर्माणका लागि शिलान्यास समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
चरेश र गाँजाको धुलो बरामद
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
मुटु एक समस्या अनेक
मुटु एक समस्या अनेक
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो