टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु

राजविराज राजविराज
|
आइतबार, बैशाख २५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु

सारांश

  •     शनिवार राती जिल्लाको बोदे बर्साईन नगरपालिका ७ स्थित मुसहरी टोलमा जाँदै गरेको प्रदेश–२–०१–००१त.
  • २००१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडा निवासी १९ वर्षिय चालक शिव पोदारको मृत्यु भएको हो ।
  •       ट्याक्टर पल्टिदा चेपिएर पोदारको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ बैशाख । 
    सप्तरीमा टयाक्टर पल्टिदा च्यापिएर एक जनाको ज्यान गएको छ । 
    शनिवार राती जिल्लाको बोदे बर्साईन नगरपालिका ७ स्थित मुसहरी टोलमा जाँदै गरेको प्रदेश–२–०१–००१त.२००१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडा निवासी १९ वर्षिय चालक शिव पोदारको मृत्यु भएको हो । 
    ट्याक्टर पल्टिदा चेपिएर पोदारको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    मृतकको शवको स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा पोष्टमार्टम पश्चात आईतवार आफन्तलाई जिम्मा लगाई दुर्घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु