मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद

राजविराज राजविराज
|
शुक्रबार, जेठ २७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद

सारांश

  •     बिहीबार पक्राउ परेका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका ४५ वर्षिय ब्यवसायी साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
  •       ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ । 
    लाखौं ऋण दिएर करोडौं असुल गर्ने गरेको आरोपमा पक्राउ परेका मिटरब्याजी नन्दकिशोर साहलाई अदालतले अनुसन्धानका लागि शुक्रबार पाँच दिनको म्याद थप गरेको छ । 
    बिहीबार पक्राउ परेका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका ४५ वर्षिय ब्यवसायी साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । 
    ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए । 
    यता अर्का मिटर ब्याजी उनका बुबा रामदेव भने अझै फरार रहेको र खोजी कार्य भइरहेको उनले जानकारी दिए । बाबु छोराले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपतविपत परेका बेला ऋण दिएर दिएको रकम भन्दा दोब्बरको कागजात गराउने गरेको पीडितहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ