टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
४५ पटक हेरिएको
Shares
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर

सारांश

  •     पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ स्थित कंकालिनी मन्दिर र कोशि ब्यारेज सडक खण्डमा शुक्रबार बिहान बा.
  • १९च.

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 

    टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा शुक्रबार एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् । 
    पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित कंकालिनी मन्दिर र कोशि ब्यारेज सडक खण्डमा शुक्रबार बिहान बा.१९च.५५७६ नं. को कारको अगाडी भागको टायर पन्चर हुँदा अनियन्त्रि भई पल्टिएको हो । 
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको उक्त कारमा सवार सुनसरीको इनरुवा नगरपालिका ५ निवासी ६५ वर्षिय लिला बहादुर कार्कीको उपचारका क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबारै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा कारका चालक खोटाङको मार्फा २ बस्ने ५९ वर्षिय राजकुमार नेपाल र कारमा सवार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० गाईघाट बस्ने ८३ वर्षिय योग्य बहादुर कार्की छन् । 
    उनीहरुको भारदहस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
सडक मर्मतको माग गर्दै चक्काजाम
सडक मर्मतको माग गर्दै चक्काजाम
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न