नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, श्रावण ३०, २०७९
|
|
२० पटक हेरिएको
Shares
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन

सारांश

  •     नागरिकता विधेयक फिर्ता गरेर मधेशी बिरोधी राष्ट्रपति भन्दै पार्टीका नेता कार्यकर्ताहरुले स्थानिय पार्टी कार्यालयबाट जुलुस निकालेर बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।
  •       उनीहरुले सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता होइन, प्रमाणिकरण गर, असंवैधानिक कदम फिर्ता ले लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् बिरोधसभामा परिणत भएको थियो ।
  •       सो बिरोधसभामा सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिले गम्भिर भूल गरेको भन्दै असंबैधानिक कदम नसच्याए राष्ट्रपति बिरुद्ध आन्दोलन चर्काउने वक्ताहरुले चेतावनी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    आइतबार साँझ राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि मधेशी जनताको भावनामाथी कुठाराघात गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ । 
    नागरिकता विधेयक फिर्ता गरेर मधेशी बिरोधी राष्ट्रपति भन्दै पार्टीका नेता कार्यकर्ताहरुले स्थानिय पार्टी कार्यालयबाट जुलुस निकालेर बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । 
    उनीहरुले सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता होइन, प्रमाणिकरण गर, असंवैधानिक कदम फिर्ता ले लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् बिरोधसभामा परिणत भएको थियो । 
    सो बिरोधसभामा सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिले गम्भिर भूल गरेको भन्दै असंबैधानिक कदम नसच्याए राष्ट्रपति बिरुद्ध आन्दोलन चर्काउने वक्ताहरुले चेतावनी दिएका थिए । 
    लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय नेता जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, शैलेश चौधरी, अमरकान्त झा, महिला नेतृ पुनम यादव लगायतले बिरोध सभालाई सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
चेक दिएर ७ लाख ठगी गरेको आरोप 
चेक दिएर ७ लाख ठगी गरेको आरोप 
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
साइकलसहित युवक खोला किनारमा मृत फेला
साइकलसहित युवक खोला किनारमा मृत फेला
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट