दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
मधेश प्रदेशका दुई जना स्वतन्त्र प्रदेशसभा सदस्य आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी जिÞल्ला क्षेत्र नः २ को २ बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साह र पर्सा निर्वाचन क्षेत्र नः ३ को १ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका हुन् ।
उनीहरु दुबैलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाई पार्टी प्रवेश गराएका हुन् । उक्त अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, प्रतिनिधिसभा सदस्य राजकिशोर यादव, लगायतको उपस्थिति रहेको थियो । योसँगै मधेश प्रदेश सभामा जसपाको सीट संख्या १८ पुगेको छ ।
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
सारांश
- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी जिÞल्ला क्षेत्र नः २ को २ बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साह र पर्सा निर्वाचन क्षेत्र नः ३ को १ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका हुन् ।
- उनीहरु दुबैलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाई पार्टी प्रवेश गराएका हुन् ।
- उक्त अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, प्रतिनिधिसभा सदस्य राजकिशोर यादव, लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया