रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु

राजविराज राजविराज
|
शनिबार, बैशाख १८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु

सारांश

  •     मृतककी पत्नी प्रमिलाले बुधुलाई लिएर गएका रमेशले नै प्लाइउड कारखानामा खाजा, नास्ता खान समेत छुटी नदिएर लगातार काममा खटाउने गरेको र त्यसको बिरोध गर्दा आफूमाथी निर्घात कुटपिट भएको मृत्यु हुनु भन्दा अघि पतिले आफूलाई बताएको जानकारी दिएकी छिन् ।
  •       घटनाको जानकारी पाएपछि सप्तरीकी अधिकारकर्मी सुनिता साहको पहलमा यादव बिरुद्ध प्रहरीमा किटनाी जाहेरी समेत दिइएको छ ।
  •       प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले मृतकको शव पोष्टमार्टम पछि बास्तविकता स्पष्ट हुने र सोही आधारमा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    राजविराज/सप्तरीका एक यूवकको शंकास्पद मृत्यु भएको छ । रोजगारीका लागि भारत लगिएका जिल्लाको राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ४० वर्षिय बुधु सदाको शंकास्पद मृत्यु भएको हो । 
    सदालाई भारतीय सीमावर्ती क्षेत्र बिहारको नेउरमा काम लगाइदिने भन्दै छिमेकी गाउँ छिन्नमस्ता २ हाटीका रमेश यादवले गत मंगलबार त्यसतर्फ लिएर गएको परिवारजनले बताएका छन् ।  उनलाई त्यहा प्लाईउड फैक्ट्रीमा काममा लगाइएको थियो ।
    अघिल्लो दिन शुक्रबार रमेशले फोन गरि बुधु सदाको पत्नी प्रमिलालाई पति बिरामी भएकोले लिएर जान भन्दै फोन गरेपछि प्रमिलाले उनलाई ल्याए गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराएकी थिइन् । जिऊ भरि कुटपिटको निलडाम रहेका बुधुको शुक्रबारै राती ८ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । 
    मृतककी पत्नी प्रमिलाले बुधुलाई लिएर गएका रमेशले नै प्लाइउड कारखानामा खाजा, नास्ता खान समेत छुटी नदिएर लगातार काममा खटाउने गरेको र त्यसको बिरोध गर्दा आफूमाथी निर्घात कुटपिट भएको मृत्यु हुनु भन्दा अघि पतिले आफूलाई बताएको जानकारी दिएकी छिन् । 
    घटनाको जानकारी पाएपछि सप्तरीकी अधिकारकर्मी सुनिता साहको पहलमा यादव बिरुद्ध प्रहरीमा किटनाी जाहेरी समेत दिइएको छ । 
    प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले मृतकको शव पोष्टमार्टम पछि बास्तविकता स्पष्ट हुने र सोही आधारमा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
राजविराजमा महिला क्रिकेट सुरु
राजविराजमा महिला क्रिकेट सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न