दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहिबिरपुर टोलस्थित शुक्रबार तीन वटा घरमा आगलागि भएको छ ।
स्थानिय महेश्वर मेहताको भुस राख्ने घरमा आगलागि हुँदा २ लाख, सिङगेशर मेहताको घरमा आगलागि हुँदा ८० हजार तथा बैजनाथ मेहताको घरमा आगलगी हुदा ४ लाख गरि ६ लाख ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासि र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा तीन घर जलेर नष्ट
सारांश
- स्थानिय महेश्वर मेहताको भुस राख्ने घरमा आगलागि हुँदा २ लाख, सिङगेशर मेहताको घरमा आगलागि हुँदा ८० हजार तथा बैजनाथ मेहताको घरमा आगलगी हुदा ४ लाख गरि ६ लाख ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासि र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया