आगलागिमा तीन घर जलेर नष्ट

राजविराज राजविराज
|
शनिबार, बैशाख ९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
आगलागिमा तीन घर जलेर नष्ट

सारांश

  •     स्थानिय महेश्वर मेहताको भुस राख्ने घरमा आगलागि हुँदा २ लाख, सिङगेशर मेहताको घरमा आगलागि हुँदा ८० हजार तथा बैजनाथ मेहताको घरमा आगलगी हुदा ४ लाख गरि ६ लाख ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासि र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहिबिरपुर टोलस्थित शुक्रबार तीन वटा घरमा आगलागि भएको छ । 
    स्थानिय महेश्वर मेहताको भुस राख्ने घरमा आगलागि हुँदा २ लाख, सिङगेशर मेहताको घरमा आगलागि हुँदा ८० हजार तथा बैजनाथ मेहताको घरमा आगलगी हुदा ४ लाख गरि ६ लाख ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासि र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?