दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
पोषण सप्ताह २०८० अन्र्तगत सेभ द सप्तरीले आफ्ना कार्यक्षेत्रमा पर्ने सम्पुर्ण समुदायिक बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन गरेको छ ।
सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
पोषण सप्ताह अन्र्तगत पहिलो दिन पोषण सामग्री प्रर्दशनी, दोश्रो दिन बिद्यालय तथा अभिभावकहरुको लागि पोषणयुक्त खाद्य सामग्रीको उचित प्रयोग सम्बन्धि कक्षा संचाल गरिएको छ ।
यस्तै तेश्रो र चौथो दिन बिहीबार कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुको आँखा, कान र दातको जाँच तोल मापन गरि उमेर अनुसार बृद्धिबिकास भए नभएका छुट्याइएको र सम्पुर्ण १ कक्षादेखि १० सम्मका बिद्याथीहरुलाई जुकाको औषधी खुवाई चौथो दिन सम्म पोषण सप्ताहको कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिकामा समुदायिक तथा निजी बिद्यालयमा समेत स्थानिय स्वास्थ्य चौकीक स्वास्थ्य कर्मचारी समेत खटाइएपछि कार्यक्रममा बिद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
सारांश
- सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं.
- १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
- नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया