दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको बिष्णुपुर गाउापालिका १ परसाईमा शनिबार स्थानिय जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागिबाट जयनारायण यादवको एक तल्ले घर र घर भित्र रहेका नगद २० हजार, सुन चाँदी, लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि ५ लाख मुल्य बराबरको क्षति भएको हो ।
यस्तै सोही आगलागिका कारण छिमेकी देवनारायण यादवको घर र घर भित्र रहेको लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि २ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जनाएका छन् ।
ग्यास लिक भएर आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट
सारांश
- सप्तरीको बिष्णुपुर गाउापालिका १ परसाईमा शनिबार स्थानिय जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार आगलागिबाट जयनारायण यादवको एक तल्ले घर र घर भित्र रहेका नगद २० हजार, सुन चाँदी, लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि ५ लाख मुल्य बराबरको क्षति भएको हो ।
- यस्तै सोही आगलागिका कारण छिमेकी देवनारायण यादवको घर र घर भित्र रहेको लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि २ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया