स्व. विपी कोइरालाको सम्झना 

राजविराज राजविराज
|
आइतबार, भाद्र २४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
स्व. विपी कोइरालाको सम्झना 

सारांश

  •     प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापन नेता विपी कोइरालाको योगदानको सम्झना गर्दै “विपीको बहुआयामिक व्यक्तित्व” विषयक विचार गोष्ठीको आयोजना गरेको हो ।
  •       गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
  •       काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, पार्टीको प्रदेश कमिटी सदस्य आशाराम चौधरी, जिल्ला उपसभापति रामकुमार यादव, डा.

दैनिक समाचारदाता
राजविराज, २४ भदौ । 

    विपी कोइरालाको ११०औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस सप्तरीले आइतबार राजविराजमा बिचार गोष्ठीको आयोजना गरेको छ । 
    प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापन नेता विपी कोइरालाको योगदानको सम्झना गर्दै “विपीको बहुआयामिक व्यक्तित्व” विषयक विचार गोष्ठीको आयोजना गरेको हो । 
    गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । 
    काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, पार्टीको प्रदेश कमिटी सदस्य आशाराम चौधरी, जिल्ला उपसभापति रामकुमार यादव, डा. पिताम्बरलाल यादव, संगठन विभाग प्रमुख बद्री महात्मान यादव, ट्रेड युनियनका जिल्ला सभापति मनोज मण्डल, नेवि संघका जिल्ला सभापति राकेश ठाकुर, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघका सचिव सुरेन्द्र यादव, प्रेस युनियनका जिल्ला सभापति बिनयलाल कर्ण, तरुण दलका जिल्ला सभापति अर्जुन यादवलगायतले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
मेयर कपमा उदयपुरको विजयी सुरुवात
मेयर कपमा उदयपुरको विजयी सुरुवात
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ