हनुमानजयन्ती मनाइयो

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
हनुमानजयन्ती मनाइयो

सारांश

  •     राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको साधुसन्त तथा हिन्दु परिसद् यूवा विभागका सदस्यहरु सम्मिलित ¥यालीमा नाचगान, भजन, किर्तन गरि रथयात्रासहित राजविराज नगरको परिक्रमा गरिएको छ ।
  • सो ¥यालीमा हिन्दु राष्ट्र कायम गर्न समेत नारा लगाइएको थियो ।
  •     नगर परिक्रमा पश्चात् सो ¥याली पुनः शिव मन्दिरसँगै रहेको हनुमान मन्दिरमा पुगेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ वैशाख ।
    विश्व हिन्दु परिसद् युवा विभागले शुक्रबार राजविराजमा हनुमान जयन्ती मनाएका छन् । 
    राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको साधुसन्त तथा हिन्दु परिसद् यूवा विभागका सदस्यहरु सम्मिलित ¥यालीमा नाचगान, भजन, किर्तन गरि रथयात्रासहित राजविराज नगरको परिक्रमा गरिएको छ । सो ¥यालीमा हिन्दु राष्ट्र कायम गर्न समेत नारा लगाइएको थियो ।

    नगर परिक्रमा पश्चात् सो ¥याली पुनः शिव मन्दिरसँगै रहेको हनुमान मन्दिरमा पुगेको थियो । सोही हनुमान मन्दिरमा ५ सय साधु सन्त, बालबालिका, बृद्धबृद्धा लगायतलाई निशुल्क भोजन गराइएको विभागका प्रमुख जंगबहादुर सिंहले जानकारी दिए । 

    यसैबीच मारवाडी युवा मञ्चको अगुवाइमा समेत हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाइएको छ । 
    सामान्यतया सङ्कटमोचन हनुमानको पूजापाठ एवम् हनुमान चालिसा, मन्त्र र स्त्रोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने र भूतप्रेत पिशाचले दुःख नदिने जनविश्वास छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
ब्यट्रि पडकिएर कारमा आगलागि
ब्यट्रि पडकिएर कारमा आगलागि