आगलागिमा तीन परिवारको सात घर नष्ट

राजविराज राजविराज
|
मंगलबार, जेठ १५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
आगलागिमा तीन परिवारको सात घर नष्ट

सारांश

  •     सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो ।
  •       आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
  •       स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 

    सप्तरीको कञ्चनरुप नगरपालिका १० स्थित भोडहामा सोमबाराती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।
    सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो । 
    आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
    स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
    यसैबीच अग्निपीडित परिवारलाई तत्काल च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, तेल, नुनगरि करिब १० हजार वरावरको खद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालको २० औं साधारणसभा सम्पन्न
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित