अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी

राजविराज राजविराज
|
मंगलबार, जेठ २२, २०८१
|
|
२० पटक हेरिएको
Shares
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी

सारांश

  •     मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
  •       अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाको प्रहरी निरिक्षक सन्तोष कुमार रायले आर्थिक वर्ष ०७९÷०८० मा सप्तरीबाट ३ सय ५९ वटा उजुरी परेकोमा राजगढ गाउँपालिकाबाट १४ वटा उजुरी परेको जनाएका छन् ।
  • जसमध्ये ५ वटा फच्र्याेट भएको छ भने ९ वटा बाँकी रहेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरी जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको छ ।
    मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाको प्रहरी निरिक्षक सन्तोष कुमार रायले आर्थिक वर्ष ०७९÷०८० मा सप्तरीबाट ३ सय ५९ वटा उजुरी परेकोमा राजगढ गाउँपालिकाबाट १४ वटा उजुरी परेको जनाएका छन् । जसमध्ये ५ वटा फच्र्याेट भएको छ भने ९ वटा बाँकी रहेको उनको भनाई छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाका डिएसपी खगेन्द्र बहादुर खडकाको अध्यक्षता तथा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, पालिकाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको समेत सहभागीता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी