गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
१७ पटक हेरिएको
Shares
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो

सारांश

  •     गोइतले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाको नयाँ नाम “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखिएको जनाएका छन् ।
  •       जारि विज्ञप्तिमा क्रान्तिकारी राजनीतिक संगठनलाई आजैको मितिदेखी “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” लेख्न र बोल्न सकिने भन्दै नयाँ नामाकरण गरिएको उल्लेख छ ।
  •     “सन् १९५० का भरत–नेपाल तथा ब्रिटेन नेपाल बीच काठमाडौंमा सम्पन्न भएको दुवै सन्धिहरुको धारा ८ को आधारमा आधारमा हाम्रो मातृभूमीको वस्तुस्थिति एउटा “स्वतन्त्र भूमि हो ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    विगत दुई दशकदेखी भूमिगत भई नेपालमा सशस्त्र आन्दोलन चलाइरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को नाम परिवर्तन गरिएको छ । 
    गोइतले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाको नयाँ नाम “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखिएको जनाएका छन् । 
    जारि विज्ञप्तिमा क्रान्तिकारी राजनीतिक संगठनलाई आजैको मितिदेखी “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” लेख्न र बोल्न सकिने भन्दै नयाँ नामाकरण गरिएको उल्लेख छ ।
    “सन् १९५० का भरत–नेपाल तथा ब्रिटेन नेपाल बीच काठमाडौंमा सम्पन्न भएको दुवै सन्धिहरुको धारा ८ को आधारमा आधारमा हाम्रो मातृभूमीको वस्तुस्थिति एउटा “स्वतन्त्र भूमि हो । प्रकारान्तरले हाम्रो मातृर्भुाम एक स्वतन्त्र राष्ट्र राज्य हो । हाम्रो मामि स्वतन्त्र राष्ट्र राज्य भए पनि यस भूमिमाथि नेपाली शासकहरुले बलपूर्वक ओनिवेशिक नश्लीय शासन गर्दै आएकोले २०६१, श्रावण १० देखि हामी स्वतन्त्र भूमि फ्री लेण्ड को मुक्तिको निम्ति बलिदानीपूर्ण सघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।” विज्ञप्तिमा नाम परिवर्तन गरिएको विषय बारे कारण यसरी उल्लेख गरिएको छ । 
    विज्ञप्तिमा अगाडी भनिएको छ, “हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कुरा सर्वविदितै छ । हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कि नेपाल र भारतको साझा प्रचीन इतिहास अर्थात भारतीय उपमहाद्वीपको प्राचीन इतिहासको यथेष्ट राम्ररी उत्पन्न र विश्लेषण पश्चात जनतान्त्रिक तराई मुक्ति मोर्चा कान्तिकारी) को नाउँ फेरि सो ठाउँमा “फ्रि लैण्ड लिवरेशन फ्रन्ट फेरिएको छ ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक