राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 

राजविराज राजविराज
|
बुधबार, चैत्र २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 

सारांश

  •     राजविराज निवासी चन्दन प्रसाद साह, सन्तोष कुमार साह, नारायण साह, बिरेन्द्र प्रसाद गुप्ता, पंकज साह र रमेश गिरिले सो पैदल यात्रा गरेका हुन् ।
  •       मंगलबार बिहान ३ बजे ६ जनाको टोली राजविराजबाट पैदल यात्रा सुरु गरेका थिए ।
  • राती ९ बजेर ५५ मिनेटमा ७ जनै सकुशल बिराटनगरस्थित श्री श्याम मन्दिर पुगेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत ।

    कामदा एकादशीको अवसरमा मंगलबार राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले पैदल यात्रा गरेका छन् । उनीहरुले झण्डै १९ घन्टाको समय लगाएर बिराटनगरसम्मको पैदल यात्रा गरेका हुन् ।  
    राजविराज निवासी चन्दन प्रसाद साह, सन्तोष कुमार साह, नारायण साह, बिरेन्द्र प्रसाद गुप्ता, पंकज साह र रमेश गिरिले सो पैदल यात्रा गरेका हुन् । 
    मंगलबार बिहान ३ बजे ६ जनाको टोली राजविराजबाट पैदल यात्रा सुरु गरेका थिए । राती ९ बजेर ५५ मिनेटमा ७ जनै सकुशल बिराटनगरस्थित श्री श्याम मन्दिर पुगेका थिए । 
    यस्तै उनीहरुसँगै पैदल यात्रामा दुहबीबाट शिबजी चौहान पनि सहभागि भएको यात्रामा सहभागि चन्दन प्रसाद साहले जानकारी दिएका छन् । 
    उनीहरुलाई उक्त पैदल यात्रामा राजबिराजबाट बिराटनगरस्थित मन्दिरसम्म बिबेक जैन, बिकास जैन, अमित साह, ओमप्रकाश साह र आशिष अग्रबालले सेवा सतकार गरेको टोलीका सहभागिहरुले जनाएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह