हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ

राजविराज राजविराज
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२१ पटक हेरिएको
Shares
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ

सारांश

  •     काठमाडौंबाट आएको प्रहरी टोलीले सप्तरी प्रहरीको समन्वयमा उनलाई विहीवार गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।
  •       २२ वर्षिय मेहतामाथी हुण्डी कारोबारमा संलग्न रहेको भन्दै काठमाडौ र पर्सा प्रहरीमा उजुरी परेपछी अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
  •       उनलाई विहीवार नै अनुसन्धानका लागी विरगंज लगिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 

    हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मलहनीयाका शम्भु मेहतालाई प्रहरीले पक्राउ गरेको छ । 
    काठमाडौंबाट आएको प्रहरी टोलीले सप्तरी प्रहरीको समन्वयमा उनलाई विहीवार गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो । 
    २२ वर्षिय मेहतामाथी हुण्डी कारोबारमा संलग्न रहेको भन्दै काठमाडौ र पर्सा प्रहरीमा उजुरी परेपछी अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    उनलाई विहीवार नै अनुसन्धानका लागी विरगंज लगिएको छ । उनले एउटा समूह बनाई विभिन्न स्थानमा हुण्डी कारोबार संचालन गर्दै आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी
घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा