राजविराज÷सप्तरीकोृ बलान बिहुल गाउँपालिकामा शनिबार कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
बलान बिहुल गाउँपालिका वडा नं. २ स्थित भगवती राप्रावि चन्हीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बिरेन्द्र गोइतको अध्यक्षत तथा गाउँपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आतिथ्यमा आयोजना भएको थियो ।
गाउँपालिकाको आयोजना तथा लालबन्दी अस्पताल लालगढको प्राविधिक सहयोगमा आयोजित शिवरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुले बिरामीको उपचार गरेका छन् ।
सो शिविरमा ६ सय भन्दा बढी प्राथमिक, सामान्य तथा जटिल बिरामीहरुको उपचार गरिएको छ । जसमा प्राथमिक तथा सामान्य बिरामीहरुलाई निुशल्क औषधी दिइएको छ भने जटिल बिरामीलाई लालगढ अस्पताल रेफर गरिएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
सारांश
- सो शिविरमा ६ सय भन्दा बढी प्राथमिक, सामान्य तथा जटिल बिरामीहरुको उपचार गरिएको छ ।
- जसमा प्राथमिक तथा सामान्य बिरामीहरुलाई निुशल्क औषधी दिइएको छ भने जटिल बिरामीलाई लालगढ अस्पताल रेफर गरिएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया