दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु

राजविराज राजविराज
|
आइतबार, आषाढ १५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु

सारांश

  •     पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ विष्णपुृर चौक नजिकै आईतवार दिउँसो भएको उक्त दुर्घट्नामा सोही पालिकाको वडा नं.
  • ९ वस्ने ४५ वर्षिय दिपेन्द्र विश्वकर्माको ज्यान गएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार पुर्वबाट पश्चिम तर्फ जादै गरेका विश्वकर्मा चढेको प्रदेश १–०५–००१प.

दैनिक समाचारदाता
राजविराज, १५ असार ।  

    मोटरसाइकल एक आपसमा ठोकिएर चालक सडकमा हुत्तिदा ट्रकले किचिएर ज्यान गएको छ । 
    पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ विष्णपुृर चौक नजिकै आईतवार दिउँसो भएको उक्त दुर्घट्नामा सोही पालिकाको वडा नं. ९ वस्ने ४५ वर्षिय दिपेन्द्र विश्वकर्माको ज्यान गएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार पुर्वबाट पश्चिम तर्फ जादै गरेका विश्वकर्मा चढेको प्रदेश १–०५–००१प.१५ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको स.२प.१९८५ नं.को मोटरसाईकल एक आपसमा ठोकिएको थियो । सो क्रममा मोटरसाईकल अनियन्त्रित भई सडकमा बजारिएका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ख.३६३ नं.को ट्रकले किच्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
    ट्रक चालक हेटौडा उपमहानगरपालिका १५ वस्ने २९ वर्षिय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाईकल चालक खडक नगरपालिका ७ वस्ने ३८ वर्षिय भुपेन्द्र साहलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
लागुऔषधसहित दुई पक्राउ 
लागुऔषधसहित दुई पक्राउ 
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल