वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी

राजविराज राजविराज
|
बिहिबार, जेठ १६, २०७६
|
|
७२ पटक हेरिएको
Shares
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी

सारांश

  •     मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका घर बताउने ५० वर्षिय दिल कुमार लिम्बु हाल वेवारिसे अवस्थामा छन् ।
  • उनले बताएको ठेगानामा आफन्त नभेट्दा प्रहरी र अस्पताल प्रशासन हैरान भएका हुन् ।
  •       उनलाई मानवीय संवेदनशीलताको कारण अस्पतालका चिकित्सक, नर्स र ड्यूटीमा रहेका प्रहरीले उपचार र सेवा प्रदान गरिरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको सघन उपचार कक्षको शैया नं. २१ मा उपचार गराइरहेका एक बिरामीको आफन्त नभेटिदा प्रहरी र अस्पताल प्रशासन हैरान भएका छन् । 
    मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका घर बताउने ५० वर्षिय दिल कुमार लिम्बु हाल वेवारिसे अवस्थामा छन् । उनले बताएको ठेगानामा आफन्त नभेट्दा प्रहरी र अस्पताल प्रशासन हैरान भएका हुन् । 
    उनलाई मानवीय संवेदनशीलताको कारण अस्पतालका चिकित्सक, नर्स र ड्यूटीमा रहेका प्रहरीले उपचार र सेवा प्रदान गरिरहेका छन् । उनलाई गत ९ जेठमा सप्तकोशी नगरपालिका ४ फत्तेपुरको बलारदह चौक नजिकै वेहोस अवस्थामा फेला पारी स्थानीय र प्रहरीको सहयोगमा अस्पतालको सघन उपचार कक्षमा भर्ना गराइएको थियो ।
    चिन्ताजनक अवस्थामा देखिएपछि चिकित्सकको सल्लाह अनुसार सघन उपचार कक्षमा भर्ना भएको एक साता बित्न लाग्दा पनि उनका कोही आफन्त आएका छैनन् । अवस्थामा केही सुधार आउँदै गर्दा उनले भनेको ठेगानामा सम्पर्क गर्दा पनि कोही आफन्त फेला नपरेको अस्पतालमा ड्यूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए । 
    सघन उपचार कक्षमा लाग्ने सबै उपचार खर्च मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको निर्देशनमा निःशुल्क उपलब्ध गराएका छौ, सघन उपचार कक्षका सिनियर अहेव विजयकान्त झाले भने–तर यति दिन बितिसक्दा पनि उनका कोही आफन्त नआउँदा समस्या भएको छ ।’

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक मतदानस्थल परिवर्तन 
सप्तरीमा एक मतदानस्थल परिवर्तन 
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
ग्लोबल २१ औं वर्षमा प्रवेश
ग्लोबल २१ औं वर्षमा प्रवेश
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु