योग दिवस मनाइयो

राजविराज राजविराज
|
बिहिबार, माघ १, २०८२
|
|
२५ पटक हेरिएको
Shares
योग दिवस मनाइयो

सारांश

  •     प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय र पतंञ्जली योग समिति नेपाल सप्तरीको संयुक्त आयोजनामा योग सम्बन्धि विभिन्न सन्देश सहित विहान प्रभातफेरी तथा योग ध्यान शिविर, प्रवचन, योगाभ्यास लगायतका कार्यक्रम गरिएको हो ।
  •     नगरक्षेत्रमा प्रभातफेरी पश्चात स्थानिय राजरंगशालामा पुगेपछि कार्यक्रम योगध्यान शिविर, प्रवचन तथा योगाभ्यासमा परिणत भएको थियो ।
  •     प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा अनिलकुमार यादवको अध्यक्षतामा आयोजित उक्त कर्यक्रमको प्रमुख अितिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उद्घाट्न गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १ माघ । 

    राष्ट्रिय योग दिवस २०८२ को अवसरमा बिहीबार राजविराजमा “स्वस्थ्य समाज, समृद्ध नेपाल, विश्व शान्तिका लागि योग तथा योग गरौं निरोग रहौं” सन्देश सहित मनाइएको छ । 
    प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय र पतंञ्जली योग समिति नेपाल सप्तरीको संयुक्त आयोजनामा योग सम्बन्धि विभिन्न सन्देश सहित विहान प्रभातफेरी तथा योग ध्यान शिविर, प्रवचन, योगाभ्यास लगायतका कार्यक्रम गरिएको हो ।
    नगरक्षेत्रमा प्रभातफेरी पश्चात स्थानिय राजरंगशालामा पुगेपछि कार्यक्रम योगध्यान शिविर, प्रवचन तथा योगाभ्यासमा परिणत भएको थियो ।
    प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा अनिलकुमार यादवको अध्यक्षतामा आयोजित उक्त कर्यक्रमको प्रमुख अितिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उद्घाट्न गरेका थिए ।
    कार्यक्रममा पतंञ्जली योग समिति नेपाल सप्तरीको युवा तथा महिला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?