दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको सामान बरामद गरी भन्सारमा बुझाएको छ ।
प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको चारलाख ३९ हजार दुईसय ३० रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको हो ।
जिल्लाको विभिन्न स्थानबाट उक्त मुल्य बराबरको कपडा तथा किराना समान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा जिल्ला तथा मातहतका प्रहरी निकायले विभिन्न मिति र स्थानमा उक्त परिमाणको समानहरु बरामद गरेको थियो ।
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
सारांश
- प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको चारलाख ३९ हजार दुईसय ३० रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको हो ।
- जिल्लाको विभिन्न स्थानबाट उक्त मुल्य बराबरको कपडा तथा किराना समान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
- प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा जिल्ला तथा मातहतका प्रहरी निकायले विभिन्न मिति र स्थानमा उक्त परिमाणको समानहरु बरामद गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया