कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन

राजविराज राजविराज
|
आइतबार, चैत्र ८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन

सारांश

  •     सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
  •     उनले सवारी आवागमनमा अवरोध पु¥याउँदै आएको ‘गुद्री बजार’ लाई समेत व्यवस्थापन गरिएको बताए ।
  • नगरपालिकाका अनुसार उक्त कदम नागरिकलाई सास्ती दिन नभई सुरक्षित, सफा र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले चालिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ८ स्थित पर्ने बेरियर–कञ्चनपुर–फत्तेपुर सडक खण्डमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ ।
    सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
    उनले सवारी आवागमनमा अवरोध पु¥याउँदै आएको ‘गुद्री बजार’ लाई समेत व्यवस्थापन गरिएको बताए । नगरपालिकाका अनुसार उक्त कदम नागरिकलाई सास्ती दिन नभई सुरक्षित, सफा र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले चालिएको हो । 
    नगरपालिकाले आगामी दिनमा सडक तथा फुटपाथको मर्मत र स्तरउन्नति गर्ने, नियमित सरसफाइ तथा सौन्दर्यीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, साथै बजार क्षेत्रमा सवारी आवागमन र पैदलयात्रीमैत्री वातावरण सुनिश्चित गर्ने योजना अघि सारेको जनाएको छ ।
    अभियानलाई सफल बनाउन जनप्रतिनिधि, नगर प्रहरी, प्राविधिक टोली तथा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा तीन परिवारको सात घर नष्ट
आगलागिमा तीन परिवारको सात घर नष्ट
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
डुबेर वेपत्ता भएका युवकको शव फेला 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित