काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन

राजविराज राजविराज
|
सोमबार, चैत्र १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी १ सय ९ वर्षिय यादवको सोमवार विहान आफ्नै निवासमा निधन भएको हो ।
  •       तत्कालिन लालापट्टी गाविसको अध्यक्ष समेत रहेका उनी विपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई नजिक रहेर पार्टीका लागीसंगै काम गरेका बयोबृद्ध नेता यादवको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षती पुगेकोे काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए ।
  •       अन्तिम श्रद्धाञ्जलीका लागी नेपाली काँग्रेस सप्तरीका पुर्वसभापति दिनेश कुमार यादव, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    नेपाली काँग्रेसका पुराना नेता टुनटुन यादवको सोमबार बिहान निधन भएको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी १ सय ९ वर्षिय यादवको सोमवार विहान आफ्नै निवासमा निधन भएको हो । 
    तत्कालिन लालापट्टी गाविसको अध्यक्ष समेत रहेका उनी विपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई नजिक रहेर पार्टीका लागीसंगै काम गरेका बयोबृद्ध नेता यादवको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षती पुगेकोे काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए । 
    अन्तिम श्रद्धाञ्जलीका लागी नेपाली काँग्रेस सप्तरीका पुर्वसभापति दिनेश कुमार यादव, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह