दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग

राजविराज राजविराज
|
मंगलबार, आषाढ १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो ।
  •       शम्भु मण्डलसहित उनका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन छन् ।
  •       विभिन्न संचारमाध्यम मार्फत दृष्टिबिहीन मण्डल परिवारको पीडा बारे पीडा थाहा पाएपछि सहयोग जुटाउँदै मण्डल परिवारको घर पुगेको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
    एकै परिवारका दृष्टिबिहीन सबै सदस्यलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो । 
    शम्भु मण्डलसहित उनका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन छन् । 
    विभिन्न संचारमाध्यम मार्फत दृष्टिबिहीन मण्डल परिवारको पीडा बारे पीडा थाहा पाएपछि सहयोग जुटाउँदै मण्डल परिवारको घर पुगेको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।
    दृष्टिबिहीन परिवार नगद ६ हजारका साथै चामल, दाल, तेल, नुन, च्युरा, मुरहीलगायतका खाद्यान्न सामाग्रि प्रदान गरेको छ । सो अवसरमा हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष रामउदगार यादव, केन्द्रिय सदस्य नरेश मण्डल, जिल्ला अध्यक्ष रिणा झा, कार्यक्रम संयोजक प्रमोद शर्मा तथा वडा अध्यक्ष उमेश कुमार यादवको उपस्थिति रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी