दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
नेपाल कथबनिया सेवा समाज केन्द्रिय समिति र जिल्ला महिला कार्य समितिको सहकार्यमा दिपावली र छठ पर्वको अवसरमा बुधबार राजविराजमा शुभकामना आदान प्रदान तथा रक्त समुह परिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
युवा सेवा समाज नेपालका तिर्थ नारायण दासको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं समाजका संरक्षक रामकुमार चौधरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा २०७५ सालको एसईइ परिक्षमा थ्री जिपिए भन्दा बढी ल्याउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सम्मान गरिएको छ ।
कार्यक्रममा केन्द्रीय महासचिव विश्वनाथ दास, महिला केन्द्रीय उपाध्यक्ष पारो चौधरी, मिडिया सहसंयोजक जिबछ दास, जिल्ला अध्यक्ष प्रमोद दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, प्रहरी सामुदायिक सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास लगायत युवा, महिला, विद्यार्थी, शिक्षक र स्वजातिका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कथबनिया समाजको शुभकामना आदान प्रदान सम्पन्न
सारांश
- युवा सेवा समाज नेपालका तिर्थ नारायण दासको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं समाजका संरक्षक रामकुमार चौधरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
- सो कार्यक्रममा २०७५ सालको एसईइ परिक्षमा थ्री जिपिए भन्दा बढी ल्याउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सम्मान गरिएको छ ।
- कार्यक्रममा केन्द्रीय महासचिव विश्वनाथ दास, महिला केन्द्रीय उपाध्यक्ष पारो चौधरी, मिडिया सहसंयोजक जिबछ दास, जिल्ला अध्यक्ष प्रमोद दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, प्रहरी सामुदायिक सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास लगायत युवा, महिला, विद्यार्थी, शिक्षक र स्वजातिका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया