राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान

राजविराज राजविराज
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान

सारांश

  •     बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।
  •       मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।
  •     सो दुर्घटना डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
    बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई राजपा नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । 
    बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् । 
    मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।
    सो दुर्घटना डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनकी पत्नी ५० वर्षिया बौकीदेवी रजकको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
फरार १६ अभियुक्त पक्राउ 
फरार १६ अभियुक्त पक्राउ 
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै