दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नं. १ स्थित मावि कविलासा (मधुवनी) का प्रधानाध्यापक कुमरलाल रायले विद्यालयका सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानिय समाजसेवी तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।
विद्यालयको सम्पत्तिको रुपमा रहेका जग्गा जमिन, रुख विरुवा, टहरा जथाभावी रुपमा निर्माण भएका टहरा र निर्माणाधीन अवस्थामा रहेका टहरा लगायत अतिक्रमित जग्गा जमिनको बारेमा विद्यालयका प्रअले कुनै जानकारी नदिएको भन्दै माघ ६ गते तालाबन्दी गरिएको जनाइएको छ ।
स्थानिय समाजसेवी तथा अभिभावकहरुले प्रअ रायसँग विद्यालयको सम्पत्तिको अवस्था बारे जानकारी लिन खोज्दा उनले आफूलाई थाहा नभएको गैरजिम्मेवारी जवाफ दिएपछि पठनपाठनमा कुनै असर नपर्ने गरि समस्या समाधान नहुनजेलसम्मका लागि विद्यालयमा तालाबन्दी गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
सारांश
- विद्यालयको सम्पत्तिको रुपमा रहेका जग्गा जमिन, रुख विरुवा, टहरा जथाभावी रुपमा निर्माण भएका टहरा र निर्माणाधीन अवस्थामा रहेका टहरा लगायत अतिक्रमित जग्गा जमिनको बारेमा विद्यालयका प्रअले कुनै जानकारी नदिएको भन्दै माघ ६ गते तालाबन्दी गरिएको जनाइएको छ ।
- स्थानिय समाजसेवी तथा अभिभावकहरुले प्रअ रायसँग विद्यालयको सम्पत्तिको अवस्था बारे जानकारी लिन खोज्दा उनले आफूलाई थाहा नभएको गैरजिम्मेवारी जवाफ दिएपछि पठनपाठनमा कुनै असर नपर्ने गरि समस्या समाधान नहुनजेलसम्मका लागि विद्यालयमा तालाबन्दी गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया