पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम

राजविराज राजविराज
|
बिहिबार, माघ २३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम

सारांश

  •     सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए ।
  •       राजविराज वडा नं.
  • ८ का अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यमा आयोजित तालिममा पाउरोटी बनाउँदा विभिन्न प्रक्रियालाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने बारेमा जानकारी दिएको खाद्य निरिक्षक सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले बुधबार सिरहा र सप्तरीका पाउरोटी (बेकरी) उद्योगिहरुलाई एक दिने असल उत्पादन अभ्यास सम्बन्धी तालिम दिएको छ । 
    सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए । 
    राजविराज वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यमा आयोजित तालिममा पाउरोटी बनाउँदा विभिन्न प्रक्रियालाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने बारेमा जानकारी दिएको खाद्य निरिक्षक सिंहले बताए । 
    उनले पाउरोटी उत्पादन गर्ने बेला प्रशोधन कक्ष, प्रशोधनका पूर्वाधार, प्रशोधन प्रविधि तथा उपकरण, क्यालिब्रेसन, कच्चा पदार्थको भण्डारण, पानी, प्रक्रिया नियन्त्रण विधि, सरसफाई, व्यक्तिगत सरसफाई, चरा, किरा, मुसा नियन्त्रण व्यवस्था, फोहर व्यवस्थापन, मर्मत सम्भार, गुणस्तर, ढुवानी, वितरण, गुणस्तरहिन उत्पादनको व्यवस्थापन, रेकर्ड, अभिलेख, तालिम, जनशक्ति र उपभोक्ताको गुनासो समेतलाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने कुरामा ध्यान दिन उनीहरुलाई सुझाव समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह