निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला

सारांश

  •     जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं.
  • १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो ।
  •       विद्यालयका ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    चौथो निर्वाचन दिवसको अवसरमा मंगलबार निर्वाचन र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
    जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो । 
    विद्यालयका ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा कक्षा १० का देवदत्त शर्मा प्रथम, सोही कक्षाकी ज्योति ठाकुर द्वितिय र कक्षा ९ का नारायण ठाकुर तृतीय घोषित भए । 
    जिल्ला निर्वाचन कार्यालयका अधिकारी दिलिप कुमार यादवको अध्यक्षता तथा विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय विद्यार्थीहरुलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
    आयोजित कार्यक्रममा विद्यालयका प्रअ सूर्यनारायण यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
विद्यापति स्मृती पर्व मनाइयो
विद्यापति स्मृती पर्व मनाइयो
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
हात्तिको आक्रमणबाट एकको मृत्यु
हात्तिको आक्रमणबाट एकको मृत्यु