कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो

राजविराज राजविराज
|
शनिबार, चैत्र १, २०७६
|
|
४४ पटक हेरिएको
Shares
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो

सारांश

  •     जेलर यादवका अनुसार विगत एक सातादेखी कोरोना भाईरस संक्रमणबाट बच्ने उपायबारे कैदी बन्दीलाई सचेतना दिइदैछ ।
  • अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर यादवको भनाई छ ।
  •       यता कारागार प्रशासनले हाल कैदी बन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाएको छ ।

    राजविराज÷राजविराज कारागारमा कोरोना भाइरसको त्रासप्रति सतर्कता बढाईएको छ । 
    एक सय २५ कैदी बन्दीको क्षमता रहेको यस कारागारमा हाल १७ महिलासहित ३ सय ३४ कैदी बन्दी रहेको जेलर सत्य नारायण यादवले जानकारी दिएका छन् । 
    सरकारले कोरोना भाईरसको जोखिममा ध्यानमा राख्दै भिडभाडमा नबस्न तथा सभा सम्मेलनको आयोजना नगर्न आग्रह गरिरहेका बेला राजविराज कारागारमा ठुलो संख्यमा कैदीबंदीलाई कोचाकोच गरि राखिएकाले जोखिम बढेको कैदीबन्दीहरुको भनाई छ ।
    जेलर यादवका अनुसार विगत एक सातादेखी कोरोना भाईरस संक्रमणबाट बच्ने उपायबारे कैदी बन्दीलाई सचेतना दिइदैछ । अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर यादवको भनाई छ ।  
    यता कारागार प्रशासनले हाल कैदी बन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाएको छ । 
    फोहोर मैलाको उचित व्यवस्थापन, सरसफाई र साबुन पानीले नियमित हात धुने लगायतका काममा विशेष ध्यान दिइएको तथा अतिआवश्यक काम बाहेक भेटघाटमा कडाई गरिएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह