प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, पौष १२, २०७७
|
|
४५ पटक हेरिएको
Shares
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन

सारांश

  •     जसपाले आइतबार बृहत बिरोध प्रदर्शन गरेको हो ।
  • यसअघि शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन तथा शनिबार मसाल जुलुस प्रदर्शन गरेको थियो ।
  •       स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस प्रधानमन्त्री तथा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजीका साथै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
    प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले आइतबार पनि बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । 
    जसपाले आइतबार बृहत बिरोध प्रदर्शन गरेको हो । यसअघि शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन तथा शनिबार मसाल जुलुस प्रदर्शन गरेको थियो । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस प्रधानमन्त्री तथा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजीका साथै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो । 
    नगर परिक्रमा पश्चात् जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोधसभालाई राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, यूवा नेता किशोर कुमार यादवलगायतले बोल्दै प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म विभिन्न चरणमा आन्दोलन जारि रहने बताएका थिए ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
मन्दिर व्यवस्थापन समिति गठन
मन्दिर व्यवस्थापन समिति गठन
आगलागिमा दुई लाख बराबरको क्षति
आगलागिमा दुई लाख बराबरको क्षति
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?