पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 

राजविराज राजविराज
|
बुधबार, श्रावण २८, २०७७
|
|
३० पटक हेरिएको
Shares
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 

सारांश

  • पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको खड्क नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना.
  • ४च.
  • ८४८३ नं.

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
सप्तरीमा बुधबार भएको सवारी दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको खड्क नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना.४च. ८४८३ नं. को पिकअप र विपरीत दिशाबाट आउदै गरेको स.७प. ८९३२ न. को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
दुर्घटना पश्चात् गम्भिर घाइते भएका सोही नगरपालिका निवासी ४५ वर्षिय कासिम अन्सारी, उनकी ४० वर्षिया श्रीमती रोशना खातुन, २५ वषिृया छोरी समसुन खातुन र ३ वर्षिया नातिनी फरना खातुन गम्भिर घाइते भएपछि रुपनीस्थित युनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 
उपचारकै क्रममा ४५ वर्षिय कासिम अन्सारी र उनका नातिनि ३ वर्षिया फरना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका ४० वर्षिया रोशना खातुन र २५ वर्षिया समसुन खातुनको सोही अस्पतालमा उपचार भइरहेको छ । यता पिकअप र मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको जनाएको छ ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते