अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस

राजविराज राजविराज
|
शुक्रबार, पौष ३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस

सारांश

  •     सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं.
  • १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
  •       वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    अन्तराष्ट्रिय अप्रावासन दिवसको अवसरमा राजविराजमा अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं. १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 
    वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् । 
    संस्थाले राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका तथा राजगढ गाउपालिकामा सुरक्षित आप्रवासन परियोजना कार्यक्रम संचालन गरिरहेको छ ।  
    यस्तै संस्थाले शुक्रबारै साझ राजविराजस्थित गजेन्द्र चौकमा मैनबत्ति प्रज्ववलन गरेको छ । 
    राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको अध्यक्षत तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका अधिकृत मदन बहादुर थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साह, नागरिक समाजका थानसिंह भंसाली, संस्थाका अध्यक्ष तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग दिवस मनाइयो
योग दिवस मनाइयो
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध