दैनिक समाचारदाता
राजविराज, १ माघ ।
हिन्दु स्वमसेवक संघ नेपाल सप्तरीले भारदहमा बिहीबार मकर संक्रान्ति उत्सव मनाएको छ ।
संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उपस्थिपिमा सो उत्सव मनाइएको हो ।
उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।
हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् ।
हिन्दु स्वमसेवक संघले मकर संक्रान्ति उत्सव मनाए
सारांश
- संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उपस्थिपिमा सो उत्सव मनाइएको हो ।
- उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।
- हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया