कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य

राजविराज राजविराज
|
सोमबार, माघ १९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य

सारांश

  •     नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ ।
  • पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  •       नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

दैनिक समाचारदाता
काठमाडौं, १९ माघ । 
    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेका थियो ।
    नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै गएको २४ घण्टामा चार हजार एक सय ४५ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह