बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
२७ पटक हेरिएको
Shares
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  •     पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.
  • २५.
  • प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को.

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडक खण्डमा बुधबार बिहान बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२५.प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को.१ज. ३१९९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका ८ बस्ने ३७ वर्षिय भिम राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले ठक्कर दिने गाडी र चालक धनकुट्टाको पाखरीवास नगरपालिका ४ बस्ने ३९ वर्षिय तोर्न निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
एक सय ४७ छात्रालाई साईकल बितरण
एक सय ४७ छात्रालाई साईकल बितरण
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह